सगरमाथा आरोही हरि बुढामगरकाे जीवनी पाठ्यपुस्तकमा राख्न माग

सगरमाथा आरोही हरि बुढामगरकाे जीवनी पाठ्यपुस्तकमा राख्न माग

केन्द्रबिन्दु
0
Shares

सगरमाथा आरोही हरि बुढामगरको जीवन पाठ्यपुस्तकमा राख्न माग गरिएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा ईश्वरी घर्तीले हालै सगरमाथाको सफल आरोहण गरेका दुवै खुट्टा गुमाएका हरि बुढामगरको जीवनी पाठ्यपुस्तकमा राख्न माग गरेकी हुन्। 

दुवै खुट्टाका घुँडाभन्दा तलको भाग गुमाएका बुढामगरले यही ५ जेठमा सगरमाथाको आरोहण गरेका थिए। 

Logo