संसदमा आज पनि बजेटमाथिको छलफल जारी रहने

संसदमा आज पनि बजेटमाथिको छलफल जारी रहने

केन्द्रबिन्दु
0
Shares

संघीय संसदका दुवै सदनको बैठक आज बस्ने भएको छ। संघीय संसद भवन, बानेश्वरमा प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक ११ बजेर ३१ मिनेटमा सुरु हुनेछ।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि बोल्न बाँकी सांसदमा छलफल भाग लिनेछन्।

गत जेठ १५ गते अर्थमन्त्री प्रकाश शरण महतले पेस गरेको बजेटमाथि छलफल चलिरहेको छ।

Logo