कांग्रेस नेता विकास लामाको मृत्यु

कांग्रेस नेता विकास लामाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता एवम् सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको निधन भएको छ।

ब्ल्ड क्यान्सरबाट पीडित रहेका लामाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो। उनी केही समयअघि मात्रै थाइल्याण्डबाट उपचार गराएर नेपाल फर्किएका थिए।
 

Logo