जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ । आइतबारदेखि हुन लागेको पार्टीको विधान अधिवेशनको पूर्वसन्ध्यामा पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको हो ।
आइतबारदेखि काठमाडौँको कमलादीमा सुरु हुने विधान अधिवेशन तीन दिनसम्म चल्नेछ। पार्टीले पहिलोपटक आयोजना गर्न लागेको अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गर्नेछन् ।





























प्रतिक्रिया