‘आदिपुरुष’मा तथ्यगत त्रुटि छः परराष्ट्रमन्त्री साउद

‘आदिपुरुष’मा तथ्यगत त्रुटि छः परराष्ट्रमन्त्री साउद

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री एनपी साउदले भारतीय चलचित्र 'आदिपुरुष' मा तथ्यगत त्रुटि भएकाे बताएका छन्। 

सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री साउदले विवादित भारतीय चलचित्र 'आदिपुरुष'मा देवी सीताको बारेमा प्रयोग भएको संवादमा तथ्यगत त्रुटि देखिएको भन्दै यस्तो हुनु उचित नभएको बताएका हुन्। उनले सीता नेपालकी छोरी भएको तथ्य सर्वमान्य भएको र भारतमा समेत यो विषय निर्विवाद भएको बताए । 

Logo