१३ महिनादेखी तलब नपाएका स्वास्थ्यकर्मीहरुको तलब दिलाउन सांसद बर्तौलाको माग

१३ महिनादेखी तलब नपाएका स्वास्थ्यकर्मीहरुको तलब दिलाउन सांसद बर्तौलाको माग

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद महेश कुमार बर्तौलाले विभिन्न पालीकामा खटिएका स्वास्थ्यकर्मीहरुको तलब नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधसभाको बैठकमा उनले तीन सय भन्दा बढी पालीकाहरुमा स्वास्थ्य मन्त्रालयबाट समायोजन मार्फतपालीकामा खटाई तीन देखी १३ महिनासम्म तलब नदिएको भन्दै तत्काल तलब उपलब्ध गराउन माग गरेका हुन्।

‘देशका तीन सय भन्दा बढी पालीकाहरुमा स्वास्थ्य मन्त्रालयबाट समायोजनमार्फत पालीकामा खटिएका छन्। सरकारलाई माग गर्छु तत्काल दुई हजार भन्दा बढि कर्मचारीहरु ३१३ पालीकामा स्वास्थ्यकर्मीहरु विभिन्न पदका छन्। जसले तीन देखी १३ महिना सम्म तलब पाएको अवस्था छैन। अभिलम्ब ती स्वास्थ्य कर्मीहरुले तलब पाउने अवस्थाको सुनिश्चितता गरियोस्।’उनले भने ।

Skip This
Skip This
Logo