राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना बालुवाटारमा, चीन भ्रमणबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना बालुवाटारमा, चीन भ्रमणबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। चीनबाट फर्केपछि अध्यक्ष तिमिल्सिना प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।

उनले आफ्नो चीन भ्रमणको प्रतिवेदन समेत प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन्। भेटमा उनले चीन भ्रमणमा भएका वार्ता र छलफलका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

Logo