मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

केन्द्रबिन्दु
0
Shares

मन्त्रिपरिषद् बैठक सुरू भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारका नियमित कामकारवाहीमाथी छलफल हुने बताइएको छ।

Logo