प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको मृत्यु भएको छ। उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो।

लामो समयदेखि पार्किन्सन रोगबाट पीडित दाहालको बुधबार विहान निधन भएको हो ।उनको स्वास्थ्य झन गम्भीर बनेपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब ८ः३३ बजे निधन भएको हो। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो। प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन्।

Skip This
Skip This
Logo