राष्ट्रिय सभा बैठक स्थगित

राष्ट्रिय सभा बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाको बैठक सरेको छ।

आज बिहान ११ बजेका लागि तय भएको बैठक भोलीसम्मका लागि सरेको हो।

राष्ट्रिय सभाका अध्यक्षको सचिवालयका अनुसार बैठक अब २०८० साल असार २८ गते बिहीबार बिहान १० बजे बस्नेछ ।
 

Logo