प्रचण्डको टाउको फुटाउने आन्दोलन, प्रहरीको के छ तयारी ? (भिडियोसहित)

प्रचण्डको टाउको फुटाउने आन्दोलन, प्रहरीको के छ तयारी ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सरकार विरुद्धको आन्दोलनलाई आवेगसहित आक्रामक बनाउन युवा विद्यार्थीलाई निर्देशन दिएसँगै काठमाण्डौ सुरक्षा व्यवस्था खल्बलिने भएको छ ।

अध्यक्ष प्रचण्डले अहिलेसम्मको आन्दोलनले सरकारलाई कुनै असर नगरेपछि सडकमा टाउको फुटाउने गरि आन्दोलन हुने र त्यसको नेतृत्व आफैंले गर्ने अभिब्यक्ति दिएपछि सुरक्षा चुनौती थपिएको छ ।

यसै सन्दर्भमा सुरक्षा चुनौती, ब्यवस्थापन र आगामी निर्वाचनमा प्रहरीको तयारीबारे हामीले नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक वसन्तराज कुवँरसँग प्रतिक्रिया लिएका छौं ।

Logo