नेकपा एसको बैठक बस्दै, महाधिवेशनसहितका विषयमा छलफल हुने

नेकपा एसको बैठक बस्दै, महाधिवेशनसहितका विषयमा छलफल हुने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजवादीमा पार्टीको महाधिवेशनका विषयमा छलफल सुरु भएको छ।कीर्तिपुरको चम्पादेवीमा रहेको पुस्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको सचिवालय बैठकमा पार्टी महाधिवेशन देखि संगठन सुधारसहितका विषयमा छलफल हुनेछ। 

शुक्रबार र शनिबार केही समय बसेर आज १० बजे बस्ने गरी स्थगित बैठकमा संगठन सुदृढीकरणको विशेष अभियान,आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट,जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामसहितका अजेन्डामा छलफल हुनेछ।  
 

Logo