केन्द्रीय समिति बैठकका एजेन्डाबारे शेखर-गगन समूह छुट्टै छलफलमा

केन्द्रीय समिति बैठकका एजेन्डाबारे शेखर-गगन समूह छुट्टै छलफलमा

केन्द्रबिन्दु
0
Shares

केन्द्रीय समितिको बैठकका एजेन्डाका विषयमा नेपाली कांग्रेसको शेखर-गगन समूहले अलग्गै छलफल गरेको छ।काठमाडौंको विशालनगरस्थित डा.शेखर कोइरालाको सम्पर्क कार्यालयमा सोमबार बिहान संस्थापन इतर समूहका नेताहरुबीच छलफल भएको हो।

केन्द्रीय समितिको बैठकका एजेन्डाबारे छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले आज दिउँसो बोलाएको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल केन्द्रित रहेको जनाइएकाे छ। 

केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल गर्न कांग्रेस सभापति देउवाले आज दिउँसो दुई बजे आफ्नो निवास धुम्बाराहीमा पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठक बोलाएका छन्। 

Skip This
Skip This
Logo