राष्ट्रिय सभा अध्यक्षले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

राष्ट्रिय सभा अध्यक्षले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। राष्ट्रिय सभाको बैटक दिउँसो १ बजे बस्दैछ। त्यस भन्दा एक घण्टा अगाडि मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ।

संघीय संसद सचिवालयका अनुसार मिटरब्याजसम्बन्धी विधेयक बिहीबारको कार्यसूचीमा नपरेको भन्दै सत्तारुढ दलका सांसदहरुले प्रश्न गरेपछि राष्ट्रिय सभा अध्यक्षले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

Skip This
Skip This
Logo