सभापति देउवाले बोलाए काँग्रेस पदाधिकारी बैठक

सभापति देउवाले बोलाए काँग्रेस पदाधिकारी बैठक

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवास धुम्बाराहीमा पदाधिकारी बैठक आह्वान गरेका छन्। सभाापति देउवाले अपराह्न ४ बजे बस्ने गरी धुम्बाराही निवासमा काँग्रेस  पदाधिकारी बैठक बोलाएका हुन्।

भोलि मुख्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकका निर्णयको तयारी गर्न सभापतिले पदाधिकारी बैठक बोलाएको देउवाको सचिवालयले जनाएकाे छ।

Skip This
Skip This
Logo