प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुख डा.अल्भारो लारियोबीच भेटवार्ता भएको छ।
मंगलबार इटालीको रोममा भएको भेटवार्तामा आइएफडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको प्रभावकारितामाथि समीक्षा गरिएको थियो।
भेटमा नेपालमा आइएफडीले बढाउन सक्ने सहयोगको बारेमा समेत छलफल भएको थियो। नेपालमा कृषि क्षेत्रमा आइएफडीको सहयोगमा विभिन्न परियोजनाहरु सञ्चालित छन्।





























प्रतिक्रिया