काँग्रेस केन्द्रीय समिति बैठक जारी, निर्णय सार्वजनिक गरिने

काँग्रेस केन्द्रीय समिति बैठक जारी, निर्णय सार्वजनिक गरिने

केन्द्रबिन्दु
0
Shares

नौ दिनदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार सकिँदैछ। आज अपराह्न कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।

बैठक सकेर बुधबार नै बैठकका निर्णय सुनाइने तयारी रहेको पार्टी कार्यालयले जानकारी दिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाँणबारे एक मत बनाउन खोज्दा बैठक ढिला गरी सुरु भएको एक कांग्रेस नेताले जानकारी दिए।

Logo