नेपाली काँग्रेसले आगामी मंसिरमा महासमिति बैठक गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकले आगामी मंसिर मंसिर ११, १२ र १३ गते महासमितिको बैठक गर्ने निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । उक्त बैठकले नीति महाधिवेशनको काम गर्ने छ ।































प्रतिक्रिया