चर्चित गायक तथा संगीतकार सहनी र सेलिना जनमतमा

चर्चित गायक तथा संगीतकार सहनी र सेलिना जनमतमा

केन्द्रबिन्दु
0
Shares

चर्चित गायक तथा संगीतकार संतोषराज सहनी र सेलिना कुँवरसहित ३ जना जनमत पार्टी प्रवेश गरेका छन् । 

बिहीबार जनमत पार्टीका अध्यक्ष सिके राउतले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । सो अवसरमा जनमतको विचार, आदर्श र जनता एवं देशप्रतिको समर्पणभाव देखेर आफूहरुले जनमत रोजेको उनीहरुले बताएका छन् ।

Skip This
Skip This
Logo