२८ औँ आईजीपीमा शैलेश थापा नियुक्त

२८ औँ आईजीपीमा शैलेश थापा नियुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल प्रहरीको २८ अ‌ाैँ आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त भएका छन् । गृहमन्त्रालयले जेष्ठता, कार्यक्षमता, र कार्यसम्पादनसमेतको मुल्यांकनका आधारमा आईजीपीको बढुवा गर्न मन्त्रिपरिषद्मालाई सिफारिस गरेको थियो । मन्त्रालयको सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषको बैठकले थापालाई आईजीपीमा नियुक्त गरेको हो ।

थापा २०६७ मा एआईजीमा बढुवा भएका थिए । २२ महिनाको प्रहरी संगठनको नेतृत्व सम्हालेका थापा २०४९ मा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका व्यक्ति हुन् ।

Logo