कोशीका मुख्यमन्त्री थापाले आज शपथ लिँदै

कोशीका मुख्यमन्त्री थापाले आज शपथ लिँदै


कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्।

मुख्यमन्त्री थापाले बिहान साढे १० बजे  शपथ लिन लागेका हुन्। सविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए।  

काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसदको समर्थनमा उनी मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए।

 

Logo