कमलादीमा माओवादी केन्द्रीय समितिकाे बैठक [फोटोफिचर]

कमलादीमा माओवादी केन्द्रीय समितिकाे बैठक [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बैठक सुरु भएको हो । 

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी चुनौतीपूर्ण अवस्थामा रहेकाले कमीकमजोरी स्वीकार्न डराउन नहुने बताए । जनताको पक्षमा काम गरिरहेको गठबन्धन सरकारलाई अझै अझ प्रभावकारी बनाउन सुरु भएको केन्द्रीय समिति बैठकले भूमिका खेल्ने विश्वास लिएको उनको भनाइ छ । 

बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन तयार पारेका छन् ।

 

Skip This
Skip This
Logo