माओवादी केन्द्रीय सदस्यसहित तीनजना एमालेमा प्रवेश

माओवादी केन्द्रीय सदस्यसहित तीनजना एमालेमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीनजना नेकपा एमालेमा प्रवेश गरेका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई आफ्नो पार्टीमा स्वागत गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश समिति सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव एमालेमा प्रवेश गरेका हुन् । 

Skip This
Skip This
Logo