सरकारले ल्याएको बजेटले सबै क्षेत्रलाई समेट्न सकेनः अध्यक्ष तिमल्सिना

सरकारले ल्याएको बजेटले सबै क्षेत्रलाई समेट्न सकेनः अध्यक्ष तिमल्सिना

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाकाअध्यक्ष गणेशप्रसाद तिमल्सिनाले अहिले सरकारले ल्याएको बजेटले सबै क्षेत्रलाई समेट्न नसकेको बताएका छन् । 

बुधवार राष्ट्रिय सभाअन्तर्गत, राष्ट्रिय सरोकार समन्वय समितिद्धारा आयोजित कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले अहिलेको जस्तो बजेट योजना ,बजेट छलफल र  वितरण गर्ने प्रणालीले देशको विकास नहुने बताएका हुन् । उनले भने,‘अहिलेको जस्तो बजेट योजना, बजेट छलफल र वितरण गर्ने प्रणालीले हामी कहीँ पुग्न सक्दैनौँ । सबैको अन्तर विरोध र व्यवहार समानतापूर्ण छैन् । देशको प्रधानमन्त्री हुन नसक्ने देशको अर्थमन्त्री हुन नसक्ने अनि कसरी मुलुक चल्छ ?’ 

अध्यक्ष तिमल्सिनाले जनताद्धारा निर्वाचित नेताहरुले स्थानीय तहको समस्याहरु पहिचान गर्न नसकेको भन्दै आफ्नो निर्वाचन क्षेत्रमा गएर कसरी स्थानीय तहलाई बलियो बनाउने भन्नेबारे सोच्नुपर्ने टिप्पणी गरे ।

Skip This
Skip This
Logo