सुदूरपश्चिम प्रदेशका नवनियुक्त दुई मन्त्री र एक राज्य मन्त्रीले शपथ लिएका छन् ।
प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मन्त्रीहरु रामेश्वर चौधरी र शिवराज भट्ट तथा राज्यमन्त्री कैलाश चौधरीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका कैलाश चौधरीले पनि सपथ लिए ।





























प्रतिक्रिया