नेकपा एसको स्थायी कमिटी बैठक सुरु

नेकपा एसको स्थायी कमिटी बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ । 

पार्टी कार्यालय आलोकनगरमा केहीबेर अघि बैठक सुरु भएको सो पार्टीले जनाएको छ । तयारी नपुगेको भन्दै सारिएको बैठक आजदेखि सुरु भएको हो । यसअघि  १६ र १७ गतेका लागि स्थायी कमिटि बोलाइएको थियो । 

आजको बैठकमा समसामयीक राजनीतिक घटना क्रम र पार्टीको आन्तरिक विषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।

Logo