सरोकार समितिको बैठक बस्दै

सरोकार समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

संघीय संसद अवरोध भए पनि संसदीय समिति बैठक भने निरन्तर चलिरहेका छन्। जसअनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ। उक्त बैठक दिउसो २ बजे सिंहदरबारमा बस्नेछ। 

गत मंसिरमा भएको निर्वाचनपछि गठन भएका समितिका सभापति चयन हुन नसकिरहेको बेला संसदीय समितिका बैठक भने चलिरहेका हुन्।

Skip This
Skip This
Logo