संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले आफू मन्त्री पदबाट फिर्ता हुन तयार रहेको बताएका छन्।
मन्त्री किरातीसहितका माओवादी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णयपछि उनको यस्तो प्रतिक्रिया आएको हो।
पार्टीभित्र सबैलाई मिलाएर लैजाने सन्दर्भमा आफू मन्त्रीबाट फिर्ता हुन तयार रहेको उनको भनाई छ। उनले भने,‘पार्टीभित्र सबैलाई मिलाएर लैजाने सन्दर्भमा म मन्त्रीबाट फिर्ता हुन तयार छु।’





























प्रतिक्रिया