मन्त्री फिर्ता बोलाउनेबारे निर्णय लिन माओवादी पदाधिकारी बैठक जारी

मन्त्री फिर्ता बोलाउनेबारे निर्णय लिन माओवादी पदाधिकारी बैठक जारी

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)को बालुवाटारमा पदाधिकारी बैठक बसिरहेको छ । मन्त्रिपरिषद् हेरफेरबारे निर्णय लिन माओवादीको बैठक बसेको हो । 

चितवन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौँ फर्किएलगत्तै बसेको बैठकमा मन्त्रीहरु पनि सहभागी छन् । जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

Logo