निवर्तमान मन्त्री मोदीले पत्रकार सम्मेलन गर्दै

निवर्तमान मन्त्री मोदीले पत्रकार सम्मेलन गर्दै

केन्द्रबिन्दु
0
Shares

निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पत्रकार सम्मेलन गर्ने भएका छन्। नेकपा माओवादी पदाधिकारी बैठकमार्फत हिजाे मन्त्रीबाट फिर्ता बोलाइएका मन्त्री मोदीले आज पत्रकार सम्मेलन गर्ने भएका हुन्। 

जनमत पार्टीकी नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनियताको सपथ लिइरहँदा मन्त्री मोदीले सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन्। पत्रकार सम्मेलन बिहान १० बजे हुने निवर्तमान मन्त्री मोदीको सचिवालयले जनाएको छ। 
 

Logo