नवनियुक्त मन्त्री साहद्वारा पदभार ग्रहण

नवनियुक्त मन्त्री साहद्वारा पदभार ग्रहण

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले पदभार ग्रहण गरेकी छिन् ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन्।

पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री साहले सहज ढंगले जनतलाई सेवा प्रवाह गर्ने कामनै आफ्नो पहिलो प्राथमितामा रहने बताएकी छिन्।

Skip This
Skip This
Logo