प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डबीच वार्ता हुँदै

प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डबीच वार्ता हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता हुने भएको छ। नेकपाको जारी संकट समाधानका लागि वार्तामा बस्न लागेका हुन् ।

यसअघि शुक्रबार पार्टीको खिचलो मिलाउन दुई अध्यक्षबीच करिब ३ घण्टा छलफल भए पनि बिनानिष्कर्ष टुंगिएको थियो । त्यसपछि प्रचण्डले शनिबार दिउँसो माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतसँग पनि छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीले मन्त्री तथा राज्यमन्त्रीहरूसँग परामर्श गरेका थिए ।

Logo