कोशी प्रदेशसभाको बैठक भदौ १ गते बस्ने

कोशी प्रदेशसभाको बैठक भदौ १ गते बस्ने

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको तेस्रो बैठक आउँदो भदौ १ गते बस्ने भएको छ । 
    
गएको असार १५ गते अर्को सूचना नभएसम्म स्थगित भएको प्रदेशसभाको बैठक आगामी  शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।कोशी प्रदेशसभा नियमावली, २०७४ को उपनियमबमोजिम बैठक बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीको भनाइ छ ।

Skip This
Skip This
Logo