आज बागेश्वर बाबाले प्रधानमन्त्रीलाई भेट्ने

आज बागेश्वर बाबाले प्रधानमन्त्रीलाई भेट्ने

केन्द्रबिन्दु
0
Shares

भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने भएका छन्। आज बिहान ९ बजे प्रधानमन्त्रीलाई भेट्ने तय भएको हाे।

प्रधानमन्त्रीलाई भेटेपश्चात् उनी शास्वतधामतिर लाग्नेछन्। शाश्वत धाममा बागेश्वर बाबाले तीन दिन प्रवचन दिने कार्यक्रम रहेको छ।उनलाई चौधरी ग्रुपले नेपाल ल्याएको हो। उनको टोलीलाई ल्याउने र राख्ने सबै खर्च चौधरी ग्रुपले व्यहोर्ने छ।
 

Logo