यस्ताे छ माधव नेपालले केन्द्रीय समिति बैठकमा पेश गरेकाे राजनीतिक प्रतिवेदन [पूर्णपाठ]

यस्ताे छ माधव नेपालले केन्द्रीय समिति बैठकमा पेश गरेकाे राजनीतिक प्रतिवेदन [पूर्णपाठ]

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । 

मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले आफ्नो ४० पृष्ठ लामो प्रतिवेदन पेश गरेका हुन् । एमालेसँग विद्रोह गर्नुको औचित्य, पार्टीको सैद्धान्तिक वैचारिक दृष्टिकोण, समाजवादी कार्यक्रम र कार्यदिशालगायत प्रतिवेदनमा उल्लेख छ । 

राजनीतिक प्रतिवेदनकाे पूर्णपाठ-

Logo