प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली दिन ललितपुर पुगेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका पिता हर्कबहादुर राईको पार्थिब शरीरमा श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री दाहाल ललितपुर पुगेका हुन्। मन्त्री किरातीका ७६ बर्षिया पिताको आज बिहान निधन भएको थियो।





































प्रतिक्रिया