नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई डेंगीबाट संक्रमीत भएका छन्। पूर्वप्रधनमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले बुधबार बिहान समाजिक सञ्जाल मार्फत आफूलाई डेंगी भएको सार्वजनिक गरेका हुन्।
उनले लेखेका छन्,‘अकस्मात डेंगीको संक्रमणले गर्दा पूर्वतयारी अनुरूपको पश्चिमोत्तर गोरखाको दूधपोखरी पैदलयात्रा रद्द गर्नुपर्दा दुःखित छु।’ संक्रमणका कारण पश्चिमोत्तर गोरखाको दूधपोखरी पैदलयात्रा रद्द गर्नु परेको पनि जनाएका छन्।
.jpg)





























प्रतिक्रिया