समिति सभापतिसँग परार्मश गर्दै सभामुख

समिति सभापतिसँग परार्मश गर्दै सभामुख

केन्द्रबिन्दु
0
Shares

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतका नवनिर्वाचित संसदीय समितिका सभापतिहरूको बैठक बोलाएका छन्। सभामुख घिमिरेले आज बिहान ११ बजे संसद सचिवालय सिंहदरबारमा रहेको कानून समितिको हलमा नवनिर्वाचित सभापतिहरूसँग छलफल कार्यक्रम राखेका हुन्।

छलफल समितिको काम कारवाहीसहित विषयमा हुने जनाउँदै सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भने,‘समितिका सभापतिहरू निर्वाचित भएपछि सभामुखले उहाँहरूसँग छलफल गर्न खोजनु भएको हो।’  प्रतिनिधिसभाका सबै दश समितिका सभापतिहरू भदौ ११ गते सर्वसहमतिबाट निर्वाचित भएका थिए । 

Skip This
Skip This
Logo