हर्कले दिए बालेनलाई बधाई

हर्कले दिए बालेनलाई बधाई

केन्द्रबिन्दु
0
Shares

धरानका मेयर हर्क साम्पाङले काठमाडौँका मेयर बालेन साहलाई बधाई दिएका छन्। बालेन दम्पतीलाई पुत्रीलाभ भएपछि मेयर साम्पाङले बधाई दिएका हुन्।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्,‘घरमा लक्ष्मीको आगमन भएछ! हार्दिक बधाइ मेयर साप ! We are happy to hear about the good news.’

\"\"

 

Logo