बालेनले हटाए ‘सिंहदरबार जलाइदिने’ स्टाटस

बालेनले हटाए ‘सिंहदरबार जलाइदिने’ स्टाटस

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार जलाइदिने भनी सामाजिक सञ्जालमा राखेको स्टाटस हटाएका छन्। उनले सोमबार बिहान उक्त स्टाटस हटाएको पाइएको छ।शनिबार बेलुका उनले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेका थिए। जसकाे चर्को आलोचना भइरहेकाे छ।

उनले लेखेका थिए, "आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।” 

 

Logo