राष्ट्रिय सभामा छलफल जारीः प्रधानमन्त्रीले उठेका प्रश्नको जवाफ दिने

राष्ट्रिय सभामा छलफल जारीः प्रधानमन्त्रीले उठेका प्रश्नको जवाफ दिने

केन्द्रबिन्दु
0
Shares

‘संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८०’ माथि राष्ट्रिय सभामा छलफल सुरु भएको छ । 

आज बसेको राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले प्रस्तुत गरेको सो अध्ययन प्रतिवेदन पेश गर्न प्रस्ताव सर्वसम्मत स्वीकृत भएपछि सभामा छलफल सुरु भएको हाे । 

छलफलमा सहभागि सांसदले उठाएका प्रश्नको जवाफ आज प्रधानमन्त्री पधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

Logo