ओली भेट्न पतिसहित बालकोट पुगिन् मानुसी

ओली भेट्न पतिसहित बालकोट पुगिन् मानुसी

केन्द्रबिन्दु
0
Shares

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईकी छोरी मानुसी यामी भट्टराईले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छिन्। 

आफ्ना पति जेकेन्द्र श्रेष्ठसहित मानुसी बालकोट पुगेकी हुन्। फेसबुकमा भेटको तस्बिर राख्दै मानुसीले लेखेकी छन्, ‘पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष आदरणीय के. पी शर्मा ओलीसँग समसामयिक विषयहरूमा छलफल पश्चात्।’

Skip This
Skip This
Logo