नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने

केन्द्रबिन्दु
0
Shares

हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासल लगिँदैछ। 

बिहान ७ बजेपछि ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ।

बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उनलाई हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्याइएकाेमा त्यही नेम्वाङको निधन भएको थियो।

Logo