मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

आज मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दैछ। बैठक मंगलबार बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्न लागेको हो।

आज बस्न लागेको बैठक नियमित भए पनि संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिनका लागि बिहानै बोलाइएको बुझिएको छ। एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति निधन भएको थियो।

Skip This
Skip This
Logo