नेम्वाङको निधनप्रति मुख्यमन्त्री पाण्डेद्वारा दुःख व्यक्त

नेम्वाङको निधनप्रति मुख्यमन्त्री पाण्डेद्वारा दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनले आफू स्तब्ध भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दिवङ्गत नेता नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समेवेदना व्यक्त गरेका हुन्। इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण काठमाडौँमा निधन भएको थियो।

Skip This
Skip This
Logo