शिक्षकहरूको जायज माग पूरा गर्न प्रतिबद्ध छौँः काँग्रेस

शिक्षकहरूको जायज माग पूरा गर्न प्रतिबद्ध छौँः काँग्रेस

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसले आन्दोलनरत शिक्षकहरूको जायज माग पूरा गर्न प्रतिबद्ध रहेको बताएको छ।

केन्द्रीय समितिको बैठकमा बोल्दै प्रमुख सचेतक समेत रहेका रमेश लेखकले शिक्षा विधेयकबारे पार्टीको तर्फबाट एउटा निर्णय गर्न पार्टी नेतृत्वलाई समेत आग्रह गरे।

उनले भने, ‘शिक्षा विधेयकको विषयलाई लिएर शिक्षकहरू आन्दोलनरत हुनुहुन्छ उहाँहरूको जायज माग पुरा गर्न हामीले हाम्रो तर्फबाट पहल गरिरहेका छौँ।’

Skip This
Skip This
Logo