कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्कीलाई समर्थन गरेका सांसदहरू प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । प्रदेश प्रमुखलाई दबाब दिन कांग्रेस सांसद र एमालेका गरी ४८ सांसदहरू कार्यालय पुगेका हुन् ।

प्रतिक्रिया