समाजवादी मोर्चाको धनगढीमा आज सन्देश सभा हुने

समाजवादी मोर्चाको धनगढीमा आज सन्देश सभा हुने

केन्द्रबिन्दु
0
Shares

कैलालीमा आज समाजवादी मोर्चाले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितको सहभागितामा सन्देश सभा गर्दैछ। भदौ १३ गते पहिलो पटक र २६ भदौमा दोस्रो पटक स्थगित भएको उक्त सन्देश सभा आज दिउँसो धनगढीमा आयोजना हुँदैछ। 

कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका मोर्चामा आबद्ध दलका शीर्ष नेता सहभागि हुँदैछन्।

Skip This
Skip This
Logo