मन्त्रिपरिषद् बैठक जारी छ। सिंहदरबारमा जारी बैठकमा जाजरकोट भूकम्पपछि राहत, उद्धार र उपचारका विषयमा छलफल भइरहेको छ।
भूकम्प लगत्तै शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जाजरकोट र पश्चिम (रुकुम) पुगेर क्षतिबारे बुझेर फर्केका थिए।

प्रतिक्रिया