विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी

विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी

केन्द्रबिन्दु
0
Shares

जाजरकोट भूकम्पमा उद्धार, राहत र पुनस्थापनाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसिरहेको छ।

यो बैठकमा मन्त्रीपरिषद्का सबै सदस्य, मुख्यसचिव, सबै सुरक्षा निकायका प्रमुखहरु र प्रदेशका मुख्यमन्त्रीहरुलाई पनि सहभागी गराइएको छ। शुक्रबार राती जाजरकोटको रामीडाडाँ केन्द्रबिन्दु भई गएको ४ दशमलव ६ रेक्टरको विनासकारी भूकम्प पछिको प्रभाव, प्रभावित क्षेत्रको अवस्था र आगामी कार्यको लागि आवश्यक निर्णय गर्न बैठक बोलाइएको गृह मन्त्रालयले जनाएको छ। 

Skip This
Skip This
Logo